जि बि राई कि प्रेमीका भनिने लिला पछाई सुर्यदर्शन सहकारी कान्डमा पक्राऊ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.४ नालाकोमुख स्थित संचालनमा रहेको सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरित हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनी रुपमा गितेन्द्र बाबु राईसंग मिलेमतो गरी रु.३,००,००,०००।– (तीन करोड) भन्दा बढी रकम आफ्नो बैंक खातामा लगी चल अचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गर्ने जिल्ला गुल्मी मुसिकोट नगरपालिका वडा नं. ४ स्थायी वतन भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं. १५ खुमलटार बस्ने वर्ष ३२ की लिला पछाईलाई मिति २०८१।०६।१४ गते जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ४ गैह्रापाटन स्थितबाट पक्राउ गरी सम्मानित अदालतबाट दिन ४ (चार)को मिलान म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।