नेपाल राष्ट्र बैंकका नव-नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको अभिव्यक्तिमाथि चर्को आलोचना
नेपाल राष्ट्र बैंकका नव-नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको अभिव्यक्तिमाथि चर्को आलोचना
पोखरा , ८ जेठ
नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले हालै एक चर्चित टेलिभिजन कार्यक्रममा दिएको अन्तरवार्तामा गरेका टिप्पणीले व्यापक आलोचना निम्त्याएको छ। उनले भनेका थिए, “राम्रो काम गर्ने मान्छेलाई दुःख दिने, अनि …