रास्वपा बाग्लुङ सभापतिमा पुनम प्रसाद शर्मा निर्विरोध निर्वाचित
Prithbi Path Media
(23-Jestha-2083 8:49:05)
रास्वपा बाग्लुङ सभापतिमा पुनम प्रसाद शर्मा निर्विरोध निर्वाचित
जेष्ठ २३ ,बाग्लुंग
, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाग्लुङको सभापतिमा समाजसेवी तथा सहकारी अभियन्ता पुनम प्रसाद शर्मा निर्विरोध निर्वाचित भएका छन्। लामो समयदेखि सामाजिक, आर्थिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै ….