अमेरिका–इजरायल–ईरान तनाव चर्किँदा कतार र इजरायलमा ‘हाइ अलर्ट’, नेपालीहरूलाई सतर्कता अपनाउन आग्रह
अमेरिका–इजरायल–ईरान तनाव चर्किँदा कतार र इजरायलमा ‘हाइ अलर्ट’, नेपालीहरूलाई सतर्कता अपनाउन आग्रह
फाल्गुन -१६ काठमान्डौ
मध्यपूर्व क्षेत्रमा अमेरिका, इजरायल र ईरानबीच बढ्दो सैन्य तनावका कारण सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। सम्भावित आक्रमण र प्रतिआक्रमणको जोखिमलाई मध्यनजर गर्दै Qatar र Israel मा उच्च सतर्कता (हाइ अलर्ट) जारी गरिएको …