बंगलादेशमा हाल स्थिति निकै तनावपूर्ण छ। प्रधानमन्त्री सेख हसिना र उनकी बहिनी ढाका छोडेर सुरक्षित स्थानमा गएका छन्। देशभरि व्यापक विरोध प्रदर्शन भइरहेको छ, जुन हसिनाको राजीनामाको माग गर्दै उत्रिएका छन्। सरकारद्वारा संचार साधनहरू बन्द गरिएको छ र कर्फ्यू लगाइएको छ। स्थिति अझै स्पष्ट नभए पनि शैनिक शासनको सम्भावना बढ्दै गएको छ।