यी हुन् नवराज अर्याल जस्ले सचिवालयमा बसेर १६ जना मन्त्रीको गाडी चलाएका छन् । उनले एक अन्तर्वार्तामा निर्मला पन्तलाई कसले करणी गर्यो बताइदिन सक्छु भनेर दावी गरेका छन् । उनले यो सरकारले मेरो ज्यानको सुरक्षा लिएमा करणी गर्ने ३ जनाको नाम बताइदिने ठोकुवा गरेका छन् । उनले त्यो घट्ना हुँदा कंचनपुरको बेलौरीमा आफु पनि त्यहि प्रत्यक्षदर्शी रहेको बताएका छन् । उनले अहिले नाम नबताउँदा त मलाई यसरि आ'क्रमण गरेका छन् भने यदि मैले ति ३ जनाको नाम बताए भए के होला ? यो सरकारले मेरो ज्यानको सुरक्षा लिए अहिले नै ति ३ जनाको नाम बताइदिने खुलासा गरेका छन् । मलाई अनुसन्धान गरियोस, म त्यो बेला कंचनपुर थिए, मेरो हाजिरी कापी हेरियोस, म मन्त्रि ज्युको झन्डावाल गाडी चलाएर त्यहाँ पुगेको थिए । म नाम भनिदिन्छु तर सरकारले मेरो जिबनको सुरक्षा लियोस ।😮