सहकारी ठगहरुको विरुद्ध, सहकारी पीडितहरुको पक्षमा कास्की जिल्लामा सक्रिय राजनीतिक पार्टीहरु क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी, नेपाल समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहितको संयुक्त संघर्ष समिति, कास्कीको संयुक्त आयोजनामा यही २०८१ श्रावण १८ गते पोखरा महानगर पालिका (न्यूरोड) स्थित होटल दिप सागरमा "सहकारी र त्यसबाट उत्पन्न परिस्थिति" विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।