चरेस बेचेरै समृद्दिको मार्गमा बझांग जिल्ला ।
चरेस निर्यात हुने प्रमुख जिल्लामा बझाङ पहिलो नम्बरमा आउँछ । जिल्लामा गाँजा खेती गर्नु धान, मकै खेतीजत्तिकै हो । चरेस बिक्रीवितरण तथा व्यापार गर्नु दूधको खुवा बेच्नुजत्तिकै हो । स्याडीका स्थानीय भन्छन्, 'जिल्लामा गाँजा खेती नगर्ने किसान भेट्टाउनै मुस्किल छ ।'
'स्थानीय भाषामा चरेसलाई 'अत्तर' भन्ने गरिएको छ,' उनले …