पोखरा महानगरकी कर्मचारी ले माईतीसॅग मिलेर आफ्नै श्रीमानमाथी गरीन मानसिक तथा शारीरीक अत्याचार
पोखरा महानगरको योजना आयोगमा कार्यरत कर्मचारी मन्दिरा पराजुली र उनको परीवारबाट पिडित भए भन्दै हाम्रो सम्पर्कमा आउनुभएको रबि प्रसाद आचार्य जो मन्दिरा पराजुलीको श्रीमान हुनुहुन्छ उहाले आज हाम्रो कार्यलयमा गर्नुभएको संवादको अंश सहित पोखरा महानगरको न्यायीक शाखाको दर्ता नम्बर ८५ मा निष्पक्ष छानबिन गरी न्यायीक प्रक्रिया अगाडी बढाईदिनुहुन अनुरोध गर्दै …