युक्रेनको हमलाका कारण रुसको बेल्गोरोद क्षेत्रमा पनि संकटकाल घोषणा !!
रुसको बेल्गोरोद क्षेत्रमा युक्रेनले गरेको हमलाका कारण संकटकाल घोषणा गरिएको छ। बेल्गोरोद क्षेत्रको गभर्नरले युक्रेनी सेनाको आक्रमणले स्थानिय जनजीवनमा गम्भीर असर पुर्याएको बताएका छन्। संकटकालको घोषणा गर्दा नागरिकहरुलाई सुरक्षित रहन आग्रह गरिएको छ।
युक्रेनी सेनाले बेल्गोरोद क्षेत्रका विभिन्न स्थानमा लगातार हमला गर्दै आएको छ, जसका कारण ठूलो क्षति भएको छ। …