रास्वपा सभापती लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा पनि आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको …
गण्डकी– सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको छ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ …