अस्वभाविक रुपमा बढेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नगरे संघर्षका कार्यक्रमहरु गर्ने चेतावनी -विजय पराजुली
प्रेस विज्ञप्ति
पेट्रोलियम पदार्थको मूल्य वृद्धि तुरुन्त फिर्ता गर्।
विश्वबजार नै आर्थीक सॅकटको चरम चपेटमा रहेको बेला नेपालको अस्थीर राजनिति ,असक्षम नेतृत्व र विभिन्न भ्रष्टचार अपराध तथा कान्डै कान्डमा रुमलिएको सरकारको कारण नेपाली जनता को आर्थिक अवस्था …