हरिशयनी एकादशीका दिन गोरक्ष पात्र देवता यात्रा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ॐ 卐 गौः श्रीः शिवौ वेदाः शिवगोरक्षनाथो विजयतेतराम् ।

युगे युगे योगि जनैरूपासिता, कुले कुले स्वेष्टतया सदार्चिता । गिरौ गिरौ पादुकयाऽभिपूजिता, पुनाति चित्तं किल पात्रदेवता ।।

गोरक्ष पात्र देवता यात्रा

हार्दिक निमन्त्रणा ।। हार्दिक निमन्त्रणा ।। हार्दिक निमन्त्रणा ।।

यहि मिती २०८२ साल अषाढ २२ गते आइतबार हरिशयनी एकादशीका दिन गुरू गोरक्षनाथ मठ मृगस्थली बाट हनुमान ढोका पिरपाटी सम्म गोरक्ष पात्र देवताको सवारी हुने भएकाले सम्पूर्ण भक्तजनहरुमा यात्रामा सरिक हुन हार्दिक निमन्त्रणा गर्दछौ । ॐ जय शिव गोरक्ष ।।

यात्रा प्रस्थान मितिः २०८२ असाढ २२ गते आइतबार यात्रा प्रस्थान समयः दिउसो १२ बजे

स्थानः गोरक्षनाथ मठ, सिद्धाचल मृगस्थली, काष्ठमण्डप, नेपाल

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।