७७औं पटक रक्तदान गर्दै तिर्थराज अवस्थी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

साईकल चलाएरै पुर्व मेची देखी पश्चिम महाकाली सम्मको यात्रा पुरा गर्नुभएका नेपाल स्वमंसेवी रक्तदाता समाज कास्कीका संस्थापक अदक्ष्य तथा केन्द्रीय सचिप ,वातावरण प्रेमी समाजसेवी युवा तथा नियमित रक्तदाता स्वयंसेवी तिर्थराज अवस्थी ७७औं पटक रक्तदान गर्दै लेख्नुहुन्छ -

पहिले ‘रक्तदान जीवन दान हो’ भनिन्थ्यो भने अहिले ‘सुरक्षित रक्तदान नै जीवन दान हो’ भनिन्छ ! किनभने अस्वस्थ मानिसले दान गरेको रगतले राम्रो भन्दा पनि नराम्रो परिणाम उब्जाउँदछ ! त्यसैले रगत दान गर्नुभन्दा पहिले सबैले आफ्नो स्वास्थ्य ठीक छ कि छैन भनेर जाँच गर्नु आवश्यक हुन्छ !

१. तपाईँको शरीरमा फलामको मात्रा नियन्त्रण हुन्छ !
२. रक्तसञ्चारमा सुधार आउँछ !
३. क्यान्सरको सम्भावनालाई कम गराउँदछ !
४. आयू बढ्छ !
५. सित्तैमा रगत जाँच गर्ने मौका पाउनुहुन्छ !

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।