महिला फुटबलर सावित्रा भन्डारी आर्थीक संकटमा । गरीन सहयोगको अपील
महिला फुटबलर सावित्रा भन्डारी आर्थीक संकटमा । गरीन सहयोगको अपील
काठमाडौं ,फाल्गुन ११– नेपाली महिला फुटबल स्टार सावित्रा भण्डारी ‘साम्बा’ गम्भीर घुँडाको चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेकी छन्। पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी उनले उपचारमा ढिलाइ हुँदा करिअरकै कठिन मोड सामना गरिरहेकी बताएकी छन्।
उनका अनुसार घुँडाको …