आज हरिशयनी एकादशी !
हरिशयनी एकादशी
आज हरिशयनी एकादशी, विष्णु भगवान चार महिनाको लागी क्षीरसागरमा शयन गर्ने पहिलो दिन । आजबाट भगवान नारायण लामाे शयनमा रहने हुदा कुनै पनि पुण्यकार्य गर्न वर्जित गरिन्छ । तर अचेल भने पण्डितहरुले कुनै पनि समयमा साइत जुराउने गर्दछन् ।
आजबाट शयनमा जाने बिष्णु भगवान (नारायण) अब एकैचोटी हरिवोधनी …