एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेत विरुद्धको तामेली मुद्दा पुनः ब्यूँताउने उच्च अदालतको आदेश
एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेत विरुद्धको तामेली मुद्दा पुनः ब्यूँताउने उच्च अदालतको आदेश
पोखरा, असार १४
पूर्वमन्त्री एवं नेकपा (एमाले) नेता महेश बस्नेत विरुद्ध दर्ता भएका गम्भीर आपराधिक मुद्दाहरू—जबर्जस्ती करणी, भ्रूण हत्या र डाँका चोरी—सरकारी वकिल र प्रहरी प्रशासनले तामेलीमा राखेको विषयमा अन्ततः उच्च अदालत पाटनले ठोस हस्तक्षेप …