बाँदर आतंकले रित्तियो गाँऊ
अर्घाखाँचीका ग्रामीण बस्तीका लागि बाँदर आतंक नौलो कुरा होइन । वर्षौंदेखि बाँदरका कारण यहाँका किसानले हैरानी बेहोर्दै आएका छन् । तर, पछिल्लो समय बाँदरकै कारण स्थानीय विस्थापित हुने सम्मको अवस्थामा पुगेका छन् । जिल्लाका सबै पालिकाबाट बसाँइसराइ हुने क्रम बढेकोे किसानको गुनासो छ । विस्थापित हुने अधिकांशको गुनासो भने बाँदर …