लागू औषध सहित १ जना मानिस पक्राउ
मिति २०८१।०८।०५ गते अं. १३:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२९ भण्डारढिक नयाँवस्ती स्थितमा गस्ती गर्दै जाँदा ऐ.ऐ. बस्ने बर्ष २६ को कपिल घिमिरेले लागू औषधको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा निजको घरकोठा खानतलासी लिँदा निज सुत्ने कोठाको भित्तामा कालो …