समाजसेवी ईशा गुरुंग को संघर्षरत विगत र सफलता
म आलु बारीमा जन्मे ७/८ बर्ष हुदा पोखरा झरे , बगरमा पोखरा बोरा स्कुल थियो म बोरा बोकेर स्कुल जान्थे त्यहि बोरा नै मेरो स्कुलको बेन्च कुर्ची टेबुल थियो त्यहि बाट लन्च ब्रेकमा लिच्चि बयर चोरेर खाजा खाना खान्थे , कहिले काहि चिसो बासी भात तरकारी खान्थे Boarding School भनेको …