लिटल स्टेप मा.बि मा वसन्त पञ्चमी तथा अक्षरारम्भ कार्यक्रम, निःशुल्क भर्ना सुविधा
लिटल स्टेप मा.बि मा वसन्त पञ्चमी तथा अक्षरारम्भ कार्यक्रम, निःशुल्क भर्ना सुविधा
सिमलचौरस्थित लिटल स्टेप माध्यमिक विद्यालयले वसन्त पञ्चमी (सरस्वती पूजा) को पावन अवसरमा अक्षरारम्भ कार्यक्रम आयोजना गर्ने भएको छ। विद्यालयले शैक्षिक सत्र २०८२/०८३ लाई लक्षित गर्दै बालबालिकामा अध्ययनप्रति रुचि र संस्कारको विकास गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको …