मध्यरातिको दुर्गा प्रसाईको गिरफ्तारीमाथि संविधानविद डा.भिमार्जुन आचार्यको कडा प्रश्न ?
मध्यरातिको दुर्गा प्रसाईको गिरफ्तारीमाथि संविधानविद डा.भिमार्जुन आचार्यको कडा प्रश्न ? काठमाडौं, मंसिर २ मेडिकल व्यवसायी तथा नागरिक बचाउ अभियानका संयोजक अभियन्ता दुर्गा प्रसाईलाई सोमबार मध्यराति भक्तपुरस्थित निजी निवासबाट पक्राउ गरिनु पछिल्लो समय देशभर चर्चा र विवादको विषय बनेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार उनलाई विशेष अनुसन्धानका लागि नियन्त्रणमा लिइएको …