नागरिक उन्मुक्ति पार्टिको कार्यवाहक अध्यक्षमा पोखराका शिव कुमार वास्तोला चयन ।
नागरिक उन्मुक्ति पार्टिको कार्यवाहक अध्यक्षमा पोखराका शिव कुमार वास्तोला चयन ।
रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा नयाँ नेतृत्वको जिम्मेवारी तोकिएको छ। पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको अस्वस्थताका कारण पार्टीको विधान २०७८ को धारा २० को उपधारा ९ बमोजिम पार्टीका बरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको …