भारत-पाकिस्तान तनाव चरम उत्कर्समा : पाकिस्तानले पाँच भारतीय लडाकु विमान खसालेको दाबी
भारत-पाकिस्तान तनाव चरम उत्कर्समा : पाकिस्तानले पाँच भारतीय लडाकु विमान खसालेको दाबी
वैशाख २३ इस्लामाबाद/नयाँ दिल्ली
दक्षिण एशियाको दुई परमाणु शक्तिशाली राष्ट्र भारत र पाकिस्तानबीचको तनाव फेरि चरममा पुगेको छ। पाकिस्तानले भारतबाट आक्रमणका लागि आएका पाँच लडाकु विमानहरू खसालेको दाबी गरेको छ। पाकिस्तानी सेनाको भनाइअनुसार खसालिएका विमानहरूमा तीन राफेल, …